• View
Image

राम्रो छु राम्रो नै हुन देउ। नराम्रो भए भने मलाई समाल्ने तिम्रो औकात छैन।

Image

थाकेर बसेको हु हारेर होईन। बाजि हातबाट उम्केको हो जिन्दगी बाट होईन।

Image

जब तालमा पानी भरिन्छ माछाले कमिला लाई खान्छ। जब तालको पानी सुक्छ नि कमिलाले माछालाई खान्छ। पालो सबको आउछ।

Image

संघर्षमा कट्छ भने ठिक छ कटोस् जिन्दगी, तर पाईला पाईलामा सम्झौता मेरो बहसमा छैन।

Image

सुन त जुन गल्लीको कुकुर बनेर भुक्दैछस् नि, हो त्यही सहरको राजा हु म।

Image

यो धर्तीमा रहेर आकाश छुने रहर छ मेरो तर कसैलाई गिराएर माथी चड्ने शोख छैन्।

Image

तिमी बिना जिवन काट्न सक्छु तर जिन्दगी जिउन सक्दिन्। यि सब म मान्दिन्।

Image

मलाई केहि समय देउ, तिमी जस्तै 'स्वार्थि' बन्नु छ। -राजा

Image

Best Nepali Attitude Quotes, Nepali Savage Status (30+)

Image

बनावटि कुरा गरेर क्षणिक खुशी नदेउ प्रिय बरु तथ्य कुरा गरेर नै चित्त दुखाइदेउ ।

Image

जो कमजोर छ उसैलाई नै एकमाथी अर्को चोट परिरहन्छ । सायद भगवानलाई पनि लाग्दो हो अनुभवीले मात्रै पिडा सहन सक्छ । -प्रियंका गौतम

Image

तिमीलाई सम्बन्ध तोड्न मन भए तोड, तर बनेको सम्बन्ध तोड्ने मेरो बानी छैन् ।

Image

चित्र र चरित्र एउटै हो, सजाएर राखे आमर हुन्छ नत्र बजारमा ब्यापार ।

Image

राम्रो त म सबैलाई लाग्छ, तर तब मात्र जब म उनिहरुको केहि काम लाग्छु।

Image

आफ्नो मायाको अभाव त तब हुन्छ जब आफ्नो मान्छेले दिने माया किस्ता किस्तामा दिने गर्छन् । -प्रियंका गौतम

Image

सोचेर तोड्नु कसै संगैको सम्बन्ध किनकी टुटेर हाँगाबाट खसेर पात हरियो हुदैन् ।