Best Nepali Attitude Quotes, Nepali Savage Status (30+)

Nepali Attitude Quotes, Nepali Attitude Quotes 2020, Nepali Savage Status, Nepali Attitude Wallpaper, Nepali Best Quotes About Life, Quotes, Quotes Nepal 2020, Nepali Wallpaper, Nepali Status, Nepali Best Status, Nepali Savage Status For Facebook

    मलाई केहि समय देउ, तिमी जस्तै 'स्वार्थि' बन्नु छ।
    -राजा

    तिमी बिना जिवन काट्न सक्छु तर जिन्दगी जिउन सक्दिन्। यि सब म मान्दिन्।

    यो धर्तीमा रहेर आकाश छुने रहर छ मेरो तर कसैलाई गिराएर माथी चड्ने शोख छैन्।

    सुन त जुन गल्लीको कुकुर बनेर भुक्दैछस् नि, हो त्यही सहरको राजा हु म।

    संघर्षमा कट्छ भने ठिक छ कटोस् जिन्दगी, तर पाईला पाईलामा सम्झौता मेरो बहसमा छैन।

    जब तालमा पानी भरिन्छ माछाले कमिला लाई खान्छ। जब तालको पानी सुक्छ नि कमिलाले माछालाई खान्छ। पालो सबको आउछ।

    थाकेर बसेको हु हारेर होईन। बाजि हातबाट उम्केको हो जिन्दगी बाट होईन।

    राम्रो छु राम्रो नै हुन देउ। नराम्रो भए भने मलाई समाल्ने तिम्रो औकात छैन।

    भलाइको जमना छैन कसैलाई इज्जत दियौ भने उ पनि तिमीलाई कम्जोर ठान्न थाल्छ।

    कसैले तिम्रो हैसिएत सोध्लान, आबेसमा प्रतिप्रश्न नगर्नु किनकी सोध्नेको हैसियत तिम्रो भन्दा तल पर्न सक्छ।

    सिंहको खुट्टामा काडा रोपियो भन्दैमा, यसको मत्लब यो हैन कि अब कुकुरले राज गर्नेछ।

    सानो कुरामा चिच्याउनु, मेरो कुनै बानी छैन, गहिरो जराले बनेको वर हुँ, भित्तामा उम्रीएको म पिपल होइन।
    -गाब्सी

    बदमास होईन बाजिगर भन्छन मलाई किनकी झुक्नु मेरो रगतमा छैन।

    हिरा लाई हेर्नु छ त अध्यारोको प्रतिक्षा गर। घाममा त सिसाको टुक्रा पनि चम्किन्छ।

    कोही कोही त यति गरिब हुन्छन् की दिनको लागी केही पाउदैनन् अनि धोका दिन्छन्।

    समयले बताउदो रहेछ। उ के थियो र तिमी उस्लाई के सम्झिन्थ्यौ।

    धेरै फुर्ती नगर जुन ठाउ तिमी स्टुडेन्ट भिसामा गाको छौ त्यही ठाउँमा म बिज्नेस भिसामा आउने छु।

    धेरै भीड थियो उनको मुटुमा, आफै निस्के नत्र एकदिन उहाँले नै फ्याकदिनथीई।

    मुटु बाट निकाल्न सक्छौ भने मान्छु, छोडेर जान त जस्ले नी सक्छ।
    सिस्नोको पातमा आई लभ यू लेखेर तिम्रो छातिमा टासिदिन मन छ अनि थाहा पाउने छौ मायाले कति पोल्छ भनेर।

    तिमीले जस्लाई माया गरेर चन्द्रमा सम्म पुर्याउँछौ, उसैले एकदिन तिमीलाई नमज्जाले तारा देखाउनेछ।
    -नरोत्तम अ. राज

    आउ आज म तिमीलाई कालो टीका लगाई दिन्छु। म बाट टाढा जदै छै, दुनियाँको नजर लाग्ला फेरि।

    बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि।

    झुटाहरूलाई सच्चा कारणले छाड, सच्चाहरूलाई जुटो कारणले होइन।

    खुलेयाम दुस्मनी गर तर देखाओटि दोस्ती नगर।
    दुस्मन यति सजिलै कहाँ मिल्छ र धेरै जनाको भलाई गर्नु पर्छ।

    कसम तिमी घाटि हेरेर निल्ने गर।

    खुबै हौसला बढाको थियो हावाले धुलोको तर दुई थोपा पानीले औकात बताईदियो।

    मलाई हराएर मेरो ज्यान लेउ म केही भन्दिन् तर धोका दिनेवालालाई मेरो मौका दिने चलन छैन्।

    जन्तु संग हैन, जन्तु स्वभाबका मान्छे संग संगत कम गर्नु छ।
    -राजा

    अनुहार हेरेर बिश्वास गर्न सकिन्न, फेरि हामी संग यसकाे बिकल्प पनि छैन।
    -राजा

    Comments

    1. Amazing quotes i request some
      Inspirational quotes too.��

      ReplyDelete
    Feel free to comment here! :)